उदार आर्थिक नीतिप्रति सर्वदलीय सहमति आवश्यक

उदार आर्थिक नीतिप्रति सर्वदलीय सहमति भै सुशासनको आधारमा व्यवसायिकताका साथ कार्यान्वयन क्षमता वृद्धि गर्न सकेमा मुलुकले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले बताएका छन् ।डा. महतले एक कार्यक्रमका बीच डा. रेवतबहादुर कार्कीद्वारा लिखित नेपालको अर्थतन्त्रका आयामहरु नामक पुस्तकको विमोचन गर्दै उदार आर्थिक नीतिप्रति सर्वदलीय सहमति भै सुशासनको […]