‘हुन्डाई न्यू एयर डिलाइट २०२४’ योजना

काठमाडौं। हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई न्यू एयर डिलाइट २०२४’ योजना ल्याएको छ । यो योजना गत सोमवारदेखि नेपालभरका शोरुममा लागू हुने बताइएको छ ।  यस योजनाअन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छूट, विद्युतीय गाडीको खरीद गर्दा प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँसम्मको ‘गो–ग्रीन’ बोनसका साथै गाडीको मोडल एयरको आधारमा ५ लाख रुपैयाँसम्मको छूट प्राप्त गर्ने बताइएको छ । यसैगरी गाडी खरीदमा एक वर्षसम्मको निस्शुल्क बीमा तथा सवारी कर र तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाइने कम्पनीले जानकारी दिएको छ । सबै हुन्डाई आईसीई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको निस्शुल्क सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध हुने बताइएको छ । यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरीद गरी फाइदा लिन सकिनेछ ।

सम्बन्धित सामग्री

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाइ न्यू इयर डिलाइट-२०२४’ योजना

काठमाडौं । हुन्डाइ अटोमोबाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै हुन्डाइ न्यू इयर डिलाइट-२०२४ योजना सार्वजनिक गरेको छ । ग्राहकमुखी उक्त योजना १६ पुसदेखि नेपाल भरका सबै शोरूमहरूमा सुरू भएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार […]

ब्लाक एण्ड डेकरको ‘डबल डिलाइट योजना’

अमेरिकन ब्राण्ड ब्लाक एण्ड डेकरले नयाँ वर्षलाई लक्षित गरी ‘डबल डिलाइट’ योजना सार्वजनिक गरेको छ।...

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई फेस्टिभ डिलाइट २०७९

लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना ३० भदौदेखि सुरु भएको कम्पनीको भनाइ छ । यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाखसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजारसम्मको नगद छुट […]

‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ हुँदै

हुन्डाई अटोमोवाइल्सले दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना ल्याएको छ।...

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो चाडपर्व लक्षित हुन्डाई फेस्टिभ डिलाइट योजना

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना सार्वजनिक गरेको छ । यो ग्राहकमुखी योजना ३० भदौदेखि लागू भएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजार रुपैयाँसम्मको […]

ब्लाक एण्ड डेकरको डबल डिलाइट योजना सार्वजनिक

अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो नयाँ वर्षलाई लक्षित गरी डबल डिलाइट नामक योजना सार्वजनिक गरेको छ ।यो योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउनेछन् । लक्की ड्रमार्फत १ भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टिभी, १ भाग्यशाली ग्राहकले […]

ब्लाक प्लस डेकरको विग डिलाइट योजना सार्वजनिक

अमेरिकन ब्राण्ड ब्लाक प्लस डेकरले नयाँ वर्ष (वि.सं. २०७९) लाई लक्षित गरी विग डिलाइट योजना सार्वजनिक गरेको छ।...

हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना सार्वजनिक

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना ल्याएको छ।...

हुन्डाईले ल्यायो ‘फेस्टिभ डिलाइट २०७८’

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत ग्राहकहरुलाई बम्पर उपहारका साथै खरिदमा नगद छुटको व्यवस्था गरिएको छ। बम्पर उपहारअन्तर्गत एक ग्राहकले लक्की ड्रमार्फत हुन्डाई i20 गाडी पाउने छन्। गाडी खरिदमा तीन लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटको व्यवस्था छ। स्क्रयाच कार्डमार्फत एक लाखसम्म थप […]

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना, उपहारमा आई २० गाडी साथमा लाखौं जित्ने अवसर

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, ३ लाखसम्मको आकर्षक नगद छुटको साथै स्क्र्याच कार्ड मार्फत १ लाखसम्मको थप नगद छुट र निःशुल्क १ वर्षसम्मको बीमा र सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् ।साथै हरेक हुन्डाई गाडीको खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र ३