मोरङ / बुधबार दिउसो उदयपुरमा २ जना र मोरङ १ जना लागुऔषध सहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, Spasmo-proxyvon ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका -७ का ४० बर्षीय...