आन्दोलनको अवज्ञा गरेको भन्दै दर्जनौँ सवारी तोडफोड

आन्दोलनको अवज्ञा गरेको भन्दै डोटीका आन्दोलनकारीहरुले दर्जनौ सवारी साधनहरु तोडफोड गरेका छन् । आन्दोलनकारीले भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा यात्रु वाहक बस, हाईस, मालबाहक ट्रकहरू तोडफोड गरेका छन् ।

सम्बन्धित सामग्री

बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बस तोडफोड

काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै […]