बेलायती अदालतद्वारा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको निवेदन खारेज

लण्डन । बेलायतको उच्च अदालतका न्यायाधीशले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र उनका ज्वाइँलाई बेलायती अखबारका प्रकाशकविरुद्ध मानहानीको मुद्दामा जवाफ पेश गर्न आदेश दिएका छन्।