सधैँ एक्सन कटमा रमाउने कलाकारले यस पटक दसैँमा भरपुर मनोरञ्जन गरेका छन् । आफ्ना परिवारसँग जमघट गरी मिठा मिठा परिकार खाने र टीका जमरामा रमाउने त छँदै छ, केही कलाकारले हलमा चलचित्र हेर्न आएका दर्शकसँग पनि टीका लगाए ।
मुग्लिन- चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।
सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीय मनु गिर...
अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ । दसैँ टीका लगाउन मामा घर गएका छोरालाई लिन भनी गएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ४८ वर्षीय मदन डाँगीलाई स्थानीय खरैनी खोलाले बगाउँदा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । घर नजिकै रहेको ससुरालीमा छोरा दसैँ मनाउन गएको रातीसम्म पनि घर नफर्किएपछि छोरालाई लिन जाँदा खोलाले बगाउँदा बेपत्ता भएको डाँगीको शव बिहीबार बिहान गाउँ नजिकै खोला छेउमा फेला परेको प्रहरी प्रमुख वलीले भनाई छ
काठमाडौँ - यस वर्षको दसैँ वर्षामय हुने भएको छ । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
काठमाडौं उपत्यकामा गएरातिदेखिनै पानी परेको छ भने देशका अधिकांश ठाउँमा पानी परिरहेको छ । यस वर्षको दसैँ वर्षामय हुने भएकाले विज्ञह...

लमजुङ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । तर गत असोज ३१ गतेदेखि परेको बेमौसमी अविरल वर्षाका कारण लमजुङमा […]
इटहरी। भुटानी राजा जिग्मे केसर नाम्ग्याल वाङचुकले दसैँ मनाएका छन् । शुक्रबार दक्षिणी भुटानको गेलेफु क्षेत्रमा पुगेर स्थानीयलाई वाङ्चुकले टीका जमरा लाइदिएका हुन। स्थानीय शिवालय मन्दिरमा उनले टीका जमरा लाएका थिए। दि भुटनिज अखबारका सम्पादक तेन्जिङ लाम्साङका अनुसार राजा वाङचुकले हिन्दु बाहुल्य क्षेत्रमा पुगेर दसै मनाएका हुन। ४१ वर्षका राजाले दसैँ टीका लाएर मनाए भने […]
जिल्ला कारागार लमजुङका कैदीबन्दीले कारागारमै टीका लगाएका छन्। विजयादशमीका दिन कारागारमा रहेका ज्येष्ठ कैदी ६१ वर्षीय रेपबहादुर थापाको हातबाट कारागारमा रहेका कैदीबन्दीले टीका लगाएका हुन्।
गत बर्ष कोरोनाका कारण कैदीबन्दीलाई आफन्तजनसँग...
आज विजयादशमी । आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ । नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसा
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् । पुनले आज उपराष्ट्रपति भवन हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गरेका हुन् ।