गभर्नरलाई अर्थमन्त्रीको निर्देशन : शेयर बजारका समस्या सल्ट्याउनूू

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।  राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिएका छन् । पूँजी बजारमा तनावपूर्ण अवस्था देखिएपछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आज (सोमबार) फोन गरेका थिए । कुराकानीका क्रममा उनले पू

सम्बन्धित सामग्री

शेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको निर्देशन – देशसञ्चार

काठमाडौँ– शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र