कार्यसम्पादन मूल्यांकनमा हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा खोटाङको १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट भएको छ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा धेरै ८६.७५ अंक ल्याएर हलेसी तुवाचुङ उत्कृष्ट भएको...
RajdhaniDaily.com | खोटाङ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन २०७९÷८० मा खोटाङको हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट स्थानिय तह बन्न सफल भएको छ । नगरपालिकाले १०० -
खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।...
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साढे १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो । तीन वडालाई जोड्ने सडक कालोपत्रे योजना सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेका छन् । […]
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवानजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो।
बसमा आगलागी हुँदा कुनै...
खोटाङ – खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐसेलुखर्क पुछारबाट सोमबार हलेसीतर्फ जाँदै गरेको स१त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौले नवलपुर निवासी चालक सिटामोल भन्ने शेखर मगरको मृत्यु भएको हो। ट्याक्टर पल्टिएर सडकबाट करिब ७५ मिटर तल खस्दा चालक मगरको घटनास्थलमै मृत्यु भएको […]