एमसीसी खारेजको माग गर्दै राप्रपा सडकमा, राजतन्त्रको पक्षमा नाराबाजी

काठमाडौं : अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले प्रर्दशन गरेको छ। बुधवार दिउँसो काठमाडौंको माइतीघरमा जम्मा भएका प्रर्दशनकारीले नाराबाजी गर्दै बबहरमलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरे। उनीहरुले त्यहाँ एमसीसी राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने नारा लगाएका थिए। त्यस्तै, राजा आउ देश बचाउ भन्ने नारा पनि गुञ्जायमान भएको थियो। पार्टीको…

सम्बन्धित सामग्री

संघीयता खारेजीको माग गर्दै पोखरामा राप्रपाकाे प्रदर्शन

१४ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पृथ्वीचोकमा १० मिनेट चक्काजाम समेत गर्‍यो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका […]

स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपाको माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वतन्त्र चुनावी सरकार गठनको माग गरेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन्। विगतमा एमसीसी बहुमतको बलमा पास गरिएको र फेरि एसपीपीको विषय अगाडि आएको उल्लेख गर्दै उनले […]

राप्रपाको प्रस्ताव : सरकारले गल्ती गरिरह्यो, चुनावी सरकार गठन गरौँ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै पाँच दलीय गठबन्धनको सरकारले निरन्तर गल्ती दोहोर्‍याइरहेको भन्दै चुनावी सरकार गठन गर्न माग गरेको हुन्। उनले भने, ‘संसदबाट बहुमतको बलमा एमसीसी पास गरियो। एमसिसीबाट पैसा आउने मात्रै होइन, यसका पछि अरू कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा आउन थालेको छ। जनताले पनि भनेका थिए। अहिले यो एसपिपी आयो। अरू कुरा के-के आउँछन् द

एमसीसीविरुद्ध विराटनगरमा राप्रपा निकट युवाको प्रदर्शन

मोरङ– अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मोरङले विरोध प्रर्दशन गरेको छ। प्रदेश राजधानी विराटनगरमा राप्रपाको भातृ संगठनले अमेरिकी परियोजना मुलुकको हितमा नभएको जनाउँदै विरोध गरेको संगठनका पूर्व केन्द्रीय सदस्य नभी हुसैन अन्सारीले जानकारी दिए। एमसीसी पारित भए मुलुकमा भारतीय दबाब बढ्ने बताएका हुसैनले एमसीसीले मुलुकको आर्थिक र सांस्कृतिक क्षेत्रमा […]

राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरुको एमसीसी विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले भत्र्सना गरेको छ । शान्तिपूर्ण आन्दोलनलाई बिना कारण दमन गर्ने सरकारी कदमको हामी भत्र्सना गर्दछौं, राप्रपा प्रवक्ता सगुन सुन्दर लावतीले भने । प्रदर्शनको दौरान बुधबार पक्राउ गरिएका विधार्थी नेताहरुको तत्काल रिहाइको पनि लावतीले माग […]

एमसीसी खारेजीको माग गर्दै राप्रपाका नेता–कार्यकर्ता सडकमा

काठमाडौं । एमसीसी खारेजी तथा महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएकोले त्यसको खारेजी गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । त्यस्तै, उनीहरूले...

महँगी नियन्त्रण, एमसीसी खारेजी लगायतका माग राख्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– महँगी नियन्त्रण र एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन गरेको छ। राप्रपाले बुधबार दिउँसो काठमाडौँको बबरमहलमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले ‘बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघाती एमसीसी खारेज गर’ लगायतका नारा लगाएका थिए। साथै राप्रपाले एमसीसी खारेज गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

एमसीसीविरुद्ध राप्रपाको विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ। राप्रपा जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा बुधबार बबरमहलमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको हो। प्रदर्शनीमा सहभागीहरुले एमसीसी खारेज गर्न माग गरेका छन्। उनीहरुले बढ्दो मंहगी नियन्त्ररण गर, भ्रष्टाचारीलाई कारवाही गर भन्दै विरोध जनाएका छन्।

एमसीसीविरुद्ध राप्रपाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ। राप्रपा निकट युवाहरुले सोमबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले एमसीसी खारेज गर्न माग गरेका छन्। एमसीसी नेपालको हितमा नभएको भन्दै राप्रपाले प्रदर्शन गरेको हो। पछिल्लो समय विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघ संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गर्दै […]