साविक विश्व विजेता जर्मनीको फाइनल टिमको घोषणा

उपाधि दाबेदार मानिएको साविक विश्व च्याम्पियन जर्मनीले रुस विश्व कपका लागि फाइनल टिमको घोषणा गरेको छ। प्रशिक्षक जोसिम लोले सार्वजानिक गरेको फाइनल टिममा म्यानचेस्टर सिटीका चर्चित विंगर लेरोय सानेले स्थान बनाउन सकेनन्। लोले घोषणा गरेको अन्तिम २३ सदस्यीय टिममा निल्स पेटेरसन, गोलकिपर बेर्न्ड लेनो र जोनाथन टाहपनि छनोट हुन...

सम्बन्धित सामग्री

कतार विश्वकपका लागि स्पेन टिमको घोषणा, रामोस परेनन्

२५ कात्तिक, काठमाडौं । अर्को सातादेखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि पूर्व च्याम्पियन स्पेनले आफ्नो टिम घोषणा गरेको छ । स्पेनका प्रमुख प्रशिक्षक लुइस एनरिकेले युवा खेलाडीलाई विश्वास गरी विश्वकपको उपाधि दावी गर्ने स्पेनिस टिमको घोषणा गरेका हुन् । स्पेन सन् २०१० को विश्वकप विजेता हो । स्पेनको टिममा भेट्रान डिफेण्डर तथा पूर्व कप्तान […]

साविक विजेता फ्रान्सले घोषणा गर्‍याे विश्वकप टोली

साविक च्याम्पियन फ्रान्सले कतार विश्वकपका लागि २५ सदस्यीय टिमको घोषणा गरेको छ। २६ जनको टोली घोषणा गर्न पाइने भए पनि एक खेलाडीका लागि फ्रान्सले तत्काल ठाउँ खाली राखेको हो। फ्रान्सले टिममा चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएका डिफेन्डर राफाएल भारानलाई समेत समेटेको छ। भारान दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोटका कारण रुँदै मैदानबाट बाहिरिएसँगै उनमा चोटकाे […]

विश्वकपका लागि ब्राजिलियन टिमको घोषणा

काठमाडौं : सुरुवातबाट अहिलेसम्म लगातार विश्वकपमा सहभागी तथा पाँच पटक विश्व च्याम्पियन ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीलाई मिलाएर कतार विश्वकप टोलीको घोषणा गरेका हुन्। पछिल्लो पटक सन् २००२ मा विश्वकप विजेता बनेको ब्राजिल त्यसयता च्याम्पियन बन्न सकेको छैन्। फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ। ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन्। ब्राजिलले पहिलो खेल ८ मङ्सिरमा सर्बियाविरुद्ध

महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं । भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगाशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको अन्तिम नामावली सार्वजानिक भएको छ । मुख्य प्रशिक्षक कुमार केसीले सनिबार २३ सदसीय टिमको नाम सार्वजानिक गरेका हुन् ।नेपाल साफका लागि भुुटान र श्रृलंकासँगै समूह ‘बी’मा रहेको छ । साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान समूह‘ए’ […]

भारत–पाकिस्तानबीचको भिडन्त २८ अगस्तमा, भारतीय टिमको घोषणा

एसिया कप क्रिकेटका लागि साविक विजेता भारतले एसिया कप क्रिकेटका लागि टोलीको घोषणा गरेको छ । भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्ड क्रिकेट टोलिको घोषणा

एजेन्सी। आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्डले मंगलबार केन विलियम्सनको कप्तानी १५ सदस्यीय टिमको घोषणा गरेको छ। न्युजिल्याण्डले घोषणा गरेको टोलिमा इंग्ल्यान्डविरुद्धको टेस्ट शृङ्खला विजेता खेलाडीहरु नै छन्। यसअघि न्युजिल्याण्डले घरेलु टोलि इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको थियो। न्युजिल्याण्डले टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँग साउथह्याम्पटनमा जुन १८ देखि २२ सम्म खेल्ने तालिका रहेको छ।

कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा

काठमाडौं । ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिका फुटबल खेल्ने टिम घोषणा गरेको छ । २४ सदस्यीय टिमको घोषणा गरिएको हो । ब्राजिलमै हुने प्रतियोगितामा नेयमारले कप्तानी गर्नेछन् । अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको कोपा अमेरिका कोरोनाका कारण ब्राजिलमा हुन लागेको हो । ब्राजिल साबिक विजेता टिम पनि हो...

कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा

काठमाडौं । ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिका फुटबल खेल्ने टिम घोषणा गरेको छ । २४ सदस्यीय टिमको घोषणा गरिएको हो । ब्राजिलमै हुने प्रतियोगितामा नेयमारले कप्तानी गर्नेछन् । अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको कोपा अमेरिका कोरोनाका कारण ब्राजिलमा हुन लागेको हो । ब्राजिल साबिक विजेता टिम पनि हो...

युरोकपका लागि पोर्चुगलको टिम सार्वजनिक

काठमाडौं । युरोकप फुटबलका लागि पोर्चुगलले राष्ट्रिय टिमको घोषणा गरेको छ । साविक विजेता पोर्चुगलले बिहीबार युरोकपका लागि २६ सदस्सीय सार्वजनिक गरेको हो ।  पोर्चुगलले सार्वजनिक गरेको टोलीमा फरवार्डलाई प्रथामिकता दिएको छ । कप्तान त्रिस्टियानो रोनाल्डो सहित आठ फर्वाड टोलीमा छन् ।  समूह ‘एफ’मा रहेको पोर्चुगलले विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरीसँग...

विश्वकपका लागि जर्मनी र अर्जेन्टिनाको प्रारम्भीक टाेली घोषणा

साविक विजेता जर्मनीले पनि प्रारम्भिक टिमको घोषणा गरेको छ। प्रशिक्षक जोकिम लोको कन्ट्रयाक फुटबल संघले २०२२ सम्मका लागि थप गरेसँगै उनले प्रारम्भिक टिमको घोषणा पनि गरे। जसमा लामो समयदेखि टिमबाहिर रहँदै आएका म्यानुअल नुयरलाई प्रारम्भिक २७ सदस्सिय टिममा समावेश गरिएको छ। अन्तिम टिमको टुंगो भने ४ जुनमा गर्ने प्रशिक्षक लोले जानक...