Use App
Read now
(current)
Download
कान्तिपुर
श्रावण २०७८
भूतपूर्व गोर्खाहरूले १३ औं दिनमा तोडे अनशन
लन्डन । भूतपूर्व गोर्खा सैनिकहरूले समान पेन्सन लगायत अधिकारको माग गर्दै लन्डनमा शुरु गरेको आमरण अनशन १३ औं दिनमा बिहीबार अपरान्ह अन्त्य भएको छ । भूपू गोर्खा सैनिकका मागलाई लिएर तीन जना साउन २३ गतेदेखि अनशनमा रहेका थिए ।
पूर्ण विवरण