टर्कीस ड्रोनबाट विनाश मच्चाउँदै युक्रेन, यो घातक हतियार कहिलेसम्म रुससँग लड्न सक्षम होलान् ?

एजेन्सी । युक्रेनले पनि रुस विरुद्धको युद्धमा टर्कीको खतरनाक लडाई ड्रोन बायरेक्टर टीबी-२ प्रयोग गरिरहेको छ । यस ड्रोनको सहायताले युक्रेनले रुसी तेलले भरिएको रेललाई उडाएको थियो। जुन ट्रेनले रुसी सेनालाई इन्धन आपूर्ति गर्न मद्दत गरेको थियो ।