काठमाण्डौको दरबारमार्ग नजिकै रहेको डेजा भू क्लबमा शनिबार अन्य दिनभन्दा बढी चहलपहल भयो । यसको मुख्यकारण थियो, बलिउडकी चर्चित पाश्र्व गायिका मोनाली ठाकुरको कन्सर्ट ।
शुक्रबार नेपाल आएकी बलिउडकी चर्चित सुन्दरीले रातको ११ बजेमात्र डेजा भू क्लबमा आफ्नो उपस्थिती जनाइन् । काठमाण्डौमा बढ्दै गएको चिसोलाई मोनालीको जादुमय स्वर र सुन्दरताले पछि …