२०७४ र २०७९ सालको निर्वाचनमा पुन यस क्षेत्रबाट फराकिलो मतान्तरले निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा पुन ४१ हजार ७१४ मतका साथ विजयी हुँदा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत मात्रै पाएका थिए । यो निर्वाचनमा पुनलाई कांग्रेसले समर्थन गरेको थियो ।