काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशको नेपालसँग जोडिएको भारत र चीनको सीमानाकाहरुमा दुवै देशका सुरक्षा अधिकारीहरूले सुरक्षा सतर्कता बढाउने भएका छन् । भारततर्फ जोडिएको करिब ४ सय २८ किलोमिटर सीमाक्षेत्रमा दुवै देशका सुरक्षा अधिकारीहरूले संयुक्त गस्ती गर्ने सहमति भएको छ । यसै गरी ७२ घण्टा अगाडि अर्थात् फागुन १८ […]