Use App
Read now
(current)
Download
कान्तिपुर
माघ २०८०
सिँचाइ आयोजनाले स्थानीयको उठीबास
रूपन्देहीको देवदह–३ वसन्तपुरकी ४० वर्षीया कुमारी मुसहरलाई रातभर निद्रा पर्दैन । बिहान उठ्दा कुटिरा बोकेर कता जानुपर्ने हो भन्ने पिरले जाग्रामै बस्छिन् । तीन वर्षअघि आफ्नै घर थियो । ४ छोरी र १ छोरासहितको परिवार खुसी थिए ।
पूर्ण विवरण