दुई समुदायबीचको झडपपछि वीरगञ्जमा पनि कर्फ्यु

आइतबार वीरगन्जमा भएको दुई समुदायबीचको झडपले ठूलो रूप लिन सक्ने भन्दै प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो ।