एजेन्सी । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त बनेको छ। हिमपातसँगै उत्पन्न प्रतिकूल मौसमका कारण अमेरिकाभित्र र बाहिर हुने ५ हजार ६ सय भन्दा बढी उडान रद्द भएका हुन्।राष्ट्रिय मौसम सेवाले रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको जनाएकाे छ। यो रोड आइल्यान्डको इतिहासकै सबै भन्दा ठूलो हिमपात […]