काठमाडौंमा २० वर्षीया महिला बलात्कार आरोपमा किशोर पक्राउ

काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन् । गए राति प्रहरीले काठमाडौंको चाबेल बस्ने दोलखाको तामाकोसी गाउँपालिका–६, च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१, हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई सोही रेस्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने सूचनापछि...

सम्बन्धित सामग्री

एउटै घरमा बस्ने महिला बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ

दाङको तुलसीपुरमा एउटै घरमा बस्ने महिलालाई बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका-६ मा कोठा भाडा लिएर बस्ने अन्दाजी १८ वर्षीय प्रदीप विक सोही घरमा बस्ने महिलालाई...