तारा एयरको विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

सरकारले आइतबार तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको छ ।