राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा दर्ता गरेको महाभियोग प्रस्तावको विपक्षमा उभिएको छ ।मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो । प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावको खेलमा […]