काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले तीजको बदलिँदो स्वरुप समय र समाजको उपज भएको बताएकी छन् । ‘पहिले महिलाहरुले आर्थिक र सामाजिक अवस्था राम्रो थिएन । बाटोघाटो, यातायात र सञ्चारको व्यवस्था थिएन । त्यसैले वर्षको एक पटक माइतीमा गएर तीज मनाउने अनि करुणा, व्यथा, विरहका गीत गाउने चलन […]