दमक नगरपालिकाभित्र कालोपत्र नभएको सडक खोज्नुपर्ने अवस्था छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो यो क्षेत्रमा कालोपत्र हेर्न राजमार्ग आउनु पर्थ्यो, अहिले कालोपत्र नभएको सडक खोज्नुपर्ने अवस्था पुगेको बताएका छन्।