काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ । नेकपाका उम्मेदवार राजुप्रसाद हरिजनमाथि रास्वपाका कार्यकर्ताले कुटेको आरोप छ । उम्मेदवार हरिजनले चुनाव प्रचारप्रसार गरिरहेका ठाउँमा पुगेका रास्वपाका कार्यकर्ताले उम्मेदवार उनीसहित उनका समर्थकमाथि कुटपिटसमेत गरेको बताइएको । कुटपिटबाट माओवादीका उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक […]