सरकारसँग राप्रपाको २२ बुँदे माग: धर्मनिरपेक्षता खारेजदेखि राजसंस्थासहितको गोलमेच सम्मेलनसम्म :: Pahilopost.com

काठमाडौं: कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष थापाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन्। थापाले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु हटाउने मौलिक प्रजातन्त्र