प्रवासी नेपालीलाई मताधिकारका लागि कानुनको मस्यौदा बनाउँदै आयोग

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार व्यवस्था गर्न ऐनको मस्यौदामाथि काम थालेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस विषयमा आयोगलाई ध्यानाकर्षण गराउने क्रममा आयोगले यस्तो जानकारी दिएको...