छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए सिफारिस

दार्चुला– कालापानी नजिकको सीमा क्षेत्रका गाउँहरू छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् । सीमा प्रशासन कार्यालय दार्चुलाका कार्यालय प्रमुख मोहन सिह धामीका अनुसार ७ सय ९६ जनाले उक्त क्षेत्रमा जान भारतीय बाटो प्रयोगका लागि सिफारिस लिएका छन् । नेपाल तर्फबाट बाटो नहुँदा सीमा क्षेत्रका बासिन्दाहरु भारतीय […]