काठमाडौँ- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलनमा शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका हुन् । उनले पछिल्लो एक वर्षमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको भन्दै ...