एमालेले भोटका लागि नागरकिता विधेयकबारे गलत प्रचार गरेकाे छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरकिता विधेयकबारे गलत ढंगले गलत उद्देश्यका लागि प्रचार गरिएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट बटुल्न गलत प्रचार गरेको बताएका हुन् । वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसहित चितवन पुगेका दाहालले विधेयकमा आमाबुवा दुवै नेपालको नागरिक […]