कृष्ण बजगाईको नियात्रा संग्रह 'उमिहोतारु'को भर्चुअल लोकार्पण, विभिन्न देशका स्रष्टासँग अन्तरक्रिया

काठमाडौं : बेलायतमा रहेका साहित्यकार कृष्ण बजगाईको नियात्रा संग्रह 'उमिहोतारु'को भर्चुअल लोकार्पण भएको छ। लोकार्पणपछि उमिहोतारुमाथि अन्तरक्रियासमेत भयो।  समकालीन साहित्य प्रतिष्ठान बेलायतले शनिवार नेपाली समयअनुसार साँझ गरेको अन्तरक्रियामा अमेरिकादेखि जापानसम्मका साहित्यकारहरुले उमिहोतारुबारे आफ्नो धारणा प्रस्तुत गरे। साहित्यकार डा विदुर चालिसेले उमिहोतारु अरु कृतिको तुलनामा कवितात्मक र भावुक रहेको बताए। 'यात्राको…

सम्बन्धित सामग्री

नगेन्द्रको नियात्राबारे अन्तरक्रिया

काठमाडौं । नियात्रा लेखक नगेन्द्र  न्यौपानेको नियात्रा संग्रह कङ्गो र इथियोपियाको सेरोफेरो माथि शुक्रकार