नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ

काठमाडौं, १४ माघ । नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–११ […]