कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए । पुनले ८५२ मत पाएका छन् भने शाहको पक्षमा ७६७...

सम्बन्धित सामग्री

स्वार्थ पूरा भएपछि ट्रेड युनियनलाई बिर्सने प्रवृत्ति राम्रो होइन – अमरसिंह पुन

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले ट्रेड युनियनबाटै नेता भएकाहरुले अहिले ट्रेड युनियनलाई बिर्सिएको बताएका छन् ।

स्वार्थ पूरा भएपछि ट्रेड युनियनलाई बिर्सने प्रवृत्ति राम्रो होइन – अमरसिंह पुन

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले ट्रेड युनियनबाटै नेता भएकाहरुले अहिले ट्रेड युनियनलाई बिर्सिएको बताएका छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रोल्पाबाटै दुई आकांक्षी, टिकट पाउन कति सहज ?

१३ असोज, रोल्पा । मंसिर ४ को निर्वाचन पछि गठन हुने लुम्विनी प्रदेश सरकारको मुख्यमन्त्रीमा रोल्पाबाट सत्तारुढ गठबन्धनबाट दुई जना आकांक्षी देखिएका छन् । मुख्यमन्त्रीमा आकांक्षा राख्नेहरुमा बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रहेका छन् । भाबी मुख्यमन्त्रीका दुवै आकांक्षीको निर्वाचन क्षेत्र र गठबन्धन भने एउटै हो । दुवैको […]

कांग्रेसकाे लुम्बिनी प्रदेश सभापति अमर पुन संघ र प्रदेश दुवैमा सिफारिस

बुटवल- रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन संघ र प्रदेश दुवैमा सिफारिस भएका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले बताए । 'ख' बाट पुनको एकल नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहाद...

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन रोल्पाबाट सिफारिस

रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस  भएका छन् ।  एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले बताए । 'ख' बाट पुनको एकल नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहादुर बस्नेत र सङ्ख बहादुर छन्त्याल पनि सिफारिस भएका छन् । बस्नेत र छन्त्याल दुवै लुम्बिनी प्रदेश सदस्य हुन् । यस्तै समानुपातिक तर्फबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढाको ना

कृष्णनगरका मेयर शाह कांग्रेस प्रवेश

२२ माघ, बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका […]