सिन्धुलीमा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

सिन्धुली । सिन्धुलीमा दैनिक रूपमा चिसो बढेसँगै विद्यालय जाने विद्यार्थीहरू प्रभावित भएका छन् । तर यसै समयमा जिल्लाको एक निजी विद्यालयले ग्रामीण क्षेत्रमा रहेकाे एक सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेकाे हाे । सिन्धुलीको कमलामाई नगरपालिका-६ सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी माविले फिक्कल गाउँपालिका-१ काउले डाँडामा रहेकाे आधारभूत विद्यालयका १ सय […]