खाली सिलिन्डर भर्न ग्यास उद्योगीको आग्रह

नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिन्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले शुक्रबार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

उपभोक्तालाई खाली सिलिन्डर नराख्न ग्यास उद्योगीको आग्रह

नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई खाली सिलिन्डर घरमा नराख्न आग्रह गरेको छ।