आनी डोल्मा : जसले जितिन् मृत्युलाई, आठ घण्टापछि जीवितै उद्धार

नुवाकोट । कुनै बिपद्का बेला सबैको एउटै प्रयास हुन्छ जोखिममा परेकालाई जीवितै बचाउने । तर कहिलेकाहीँ प्रकृतिको रचना पनि मानव जीवन बचाउन ठुलो बाधक बनिदिन्छ ।    शनिबार भएको हेलिकोप्टर दुर्घटनाका पीडितले यस्तै अवस्था ...