सोलार मिनिग्रीडबाट बत्ती बलेपछि डोटीको गराजु गाउँ झिलिमिली

डाेटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–२ गराजु गाउँ झिलिमिली भएको छ । यसअघि अन्धकारमा बस्दै आएका स्थानीय बासिन्दा सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा खुसी भएका छन् । धेरैजसो घरपरिवार उज्यालोको लागि झुरो अर्थात् (सल्लाको काठ) मा निर्भर थिए । केन्द्रीय प्रशारण लाइनको पहुँच पुग्न अझै केही वर्ष लाग्ने भएकाले गराजु गाउँका बासिन्दालाई सोलार मिनिग्रिडबाट विद्युत् आपूर्तिको प्रबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको ९० प्रतिशत र गाउँपालिकाको ...

सम्बन्धित सामग्री

सोलार जडानपछि गाउँ झिलिमिली

डोटी– वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले सौर्य घरेलु प्रणालीको प्रयोग गरेको भए पनि अधिकांश घरपरिवारले उज्यालोको लागि झरो मा नै निर्भर थिए । जिल्लाको अति विकट मानिने यो ठाउँ पुग्न सदरमुकामबाट जिपमा […]

सोलार बत्तीले बोगटान फुड्सिलका गाउँ झिलिमिली

५ पुस, डोटी। वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले सौर्य घरेलु प्रणालीको प्रयोग गरेको भए पनि अधिकांश घरपरिवारले उज्योलोको लागि झरो (सल्लाको काठ) मा नै निर्भर थिए । जिल्लाको अति विकट मानिने यो […]

बत्ती बलेपछि गाउँ झिलिमिली

काठमाडौँ,५ पुष । वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले सौर्य घरेलु प्रणालीको प्रयोग गरेको भए पनि अधिकांश घरपरिवारले उज्योलोको लागि झरो (सल्लाको काठ) मा नै निर्भर थिए । जिल्लाको अति विकट मानिने यो […]