आइसिसी वरियतामा नेपाल एक स्थान तल झर्‍यो :: Pahilopost.com

काठमाडौं: इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)को नयाँ एकदिवसीय वरियतामा नेपाल १ स्थान पछि परेको छ। यसअघि १५ औं स्थानमा रहेको नेपाल एकस्थान तल झरेको हो। नेपाल १९ रेटिङ र १५२ अंकसहित १६ औं स्थानमा रहेको छ। तालिकामा इङ्ग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ भने भारत, न्युजिल्याण्ड र अस्ट्रेलिया क्रमश दोस्रो, तेस्रो र चौथो

सम्बन्धित सामग्री

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो

काठमाडौं – फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा छ । यसअघि नेपाल १ सय ७३ औं स्थानमा रहेको थियो । विश्वकप छनोटको दोस्रो चरणमा युएई र यमनविरुद्ध पराजय भोगेको नेपाल वरीयतामा तल झरेको हो दक्षिण […]

महिला फुटबलमा नेपाल एक स्थान तल झर्‍यो

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

महिला फुटबलमा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १०२ औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ । भारत ५८ […]

फिफा वरियतामा नेपाल आठ स्थान तल झर्‍यो

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरियताको १६८औँ स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी...

आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झर्दै १३ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औं स्थानमा थियो । वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा […]

फिफा वरियतामा नेपाल ३ स्थान तल झर्‍यो

फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ। विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल दुई स्थान तल झरेर १ सय ६४ औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १ सय ६६ औं स्थानमा थियो। दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । नयाँ वरियतामा भारत ९७ औं स्थानमा यथावत छ। त्यसैगरी २…

फिफा वरियतामा नेपाल ६ स्थान झर्‍यो, भुटानभन्दा पछाडि :: Pahilopost.com

काठमाडौँ : फिफा वरियतामा नेपाल ६ स्थान तल झरेको छ। नेपाल विश्व वरियतामा १७५ नम्बरमा छ। नेपालको स्थान भुटानभन्दा एक स्थान पछाडि छ।  दक्षिण एसियाली देशहरु बंगलादेश, श्रीलंका र पाकिस्तानभन्दा नेपाल माथि छ। बंगलादेश १९६, श्रीलंका १९८ र पाकिस्तान २०० औँ स्थानमा छ।  भारत १० स्थान तल झरेर १०७