आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहन्त्री खाणको आपत्ति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन गरेका छन्। एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी श्रणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन्। ‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न […]

सम्बन्धित सामग्री

आयोजनामै नभएको मोटरबाटोबारे भ्रामक समाचार लेखिएको भन्दै गाउँपालिकाको आपत्ति

नुवाकोटको ककनी गाउँपालिकाले पालिकाका विषयमा भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ । पालिकाका अध्यक्ष सुमन तामाङ सज्जन र निमित्त प्रशासकीय अधिकृत ऋषि अधिकारीले विज्ञप्ति जारी गर्दै एक अनलाइनमा...

सानिमा बैंकको आपत्ति

अनलाइन सञ्चार माध्यममा सानिमा बैंकका बारेमा प्रकाशित भ्रामक समाचार सम्बन्धमा बैंकले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर सत्ता गठबन्धनको बैठक सम्पन्न, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिने, आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहमन्त्री खाणको आपत्ति, वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने, संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि , बाजुरामा भूकम्पको अर्को धक्का महसुसलगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य […]

आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहन्त्री खाणको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन्। एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी श्रणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन्। आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका […]

हब को-अपरेटिभको आपत्ति

बालुवाटार स्थित हब को-अपरेटिभले संस्थाविरुद्ध विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । संस्थाले शनिबार एक विज्ञप्ति जारी गर्दै वित्तीय कारोबार सुरु गरेको करिब एक वर्षको अवधिमा हालसम्म शेयर र निक्षेप गरी १२ करोड ननाघेकोमा केहि सञ्चार माध्यमले हब सहकारीले ५० करोड निक्षेप अन्तर सहकारी कारोबार गरी सङ्कलन गरेको, सदस्यहरूको बचत रकम जोखिममा रहेको जस्ता भ्रामक समाचार प्रकाशित गरेकोमा आपत्ति जनाएको हो । संस्था सहकारी ऐन अनुसार नै संस्था अघि बढेको भन्दै  कारो

भ्रमपूर्ण गतिविधिप्रति सेनाको आपत्ति

काठमाडौँ- नेपाली सेनाले आफ्नो संगठनलाई जोडेर सामाजिक सञ्जाल (फेसबुक तथा टिकटक) तथा विभिन्न अनलाइन सञ्चारमाध्यममा आएको समाचार र भ्रम छर्ने गतिविधिप्रति आपत्ति जनाएको छ । सैनिक मूल नेतृत्त्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसंग र अवसरको फोटो तथा भिजुअल क्लिप गरी विभिन्न संवेदनशील विषयमा सामाजिक सञ्जालमा नक्कली परिचय बनाई कपोलकल्पित, भ्रामक समाचार र संवेदनशील […]

भ्रामक समाचार प्रेषित  गरेको भन्दै सेञ्चुरी बैंकको आपत्ति

सेञ्चुरी कमर्सियल बैंकले बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठविरुद्ध भ्रामक समाचार प्रेषित  गरेको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले भनेको छ,‘संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचारमाध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्तगर्न चाहन्छ ।’ बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्...

मेरो बारेमा अफवाह फैलाइँदैछ – मुख्यन्यायधिवत्ता दिपेन्द्र झा

प्रदेश नम्बर २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले आफ्नो राजीनामाको विषयमा कसैले अफवाह फैलाइएको प्रति गम्भीर आपत्ति जनाएका छन् ।उनले आफुले राजीनामा दिने मुडमा वा तयारीमा रहेको भन्ने बारे आफुलाई नै थाहा नभएको बताए । उनले भने– म राजीनामा दिदैँ छु, भन्ने कुरा मलाई नै थाहा छैन ।मुख्य न्यायाधिवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘म राजीनामा दिने मुडमा वा तयारी आदि भ्रामक समाचार मैले कतिपय ठाउँमा हेरे, यस सम्बन्धमा मलाई कहीँ कतै कुनै जानकारी नभएको र कसैले सोधेको वा कुरा गरेको छै

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

लण्डन । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा […]

भ्रामक समाचार प्रशारण भएको भन्दै मेगा बैंकको स्पष्टीकरण

मेगा बैंक नेपाल लिमिटेडले आफूलाई जोडेर एक टेलिभिजनबाट प्रसारित खबरप्रति गम्भीर आपत्ति जनाएको छ । सत्यतथ्यलाई बङ्ग्याई भ्रामक, झुट्टा र काल्पनिक सामाग्री तयार गरी जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडसँग असम्बन्धित व्यक्तिलाई …