सुनसरीमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ र विपरित दिशाबाट आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ४४११ नम्बरको मोटरसाइकलका चालक […]