काठमाडौ । रेमिट्यान्स कम्पनीहरुले मासिक भुक्तानी तथा कारोबारको विवरण हरेक महिना पठाउनुपर्ने भएको छ । त्यस्तो विवरण महिना सकिएको सात दिनभित्र नेपाल राष्ट्र बैंकमा पठाउँन केन्द्रीय बैंकले निर्देशन दिएको छ । विप्रेषण कम्पनी आफैले वा सव एजेन्ट तथा रिप्रिजेन्टेटिभमार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानीको विवरण, रेमिट्यान्स कम्पनीले कारबाही गरेको सव एजेन्ट तथा सव रिप्रिजेन्टेटिभहरुको विवरण, देशगत […]