आफूलाई साथ नदिएको भन्दै गण्डकीका खेलकूद मन्त्री मनाङ्गेलाई मुख्यमन्त्री गुरूङले हटाए

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङले पदबाट बर्खास्त गरेका छन् ।