शान्ति स्थापनामा सामूहिक प्रयास आवश्यक : महानिरीक्षक खनाल

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन् । संयुक्त राष्ट्रसंघको अनुरोधमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको...