देशमा समाजवादी क्रान्ति गर्न अझै बाँकी छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले देखेको सपना अझै बाँकी रहेको बताएका छन् । माओवादी केन्द्र बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रममा उनले देशमा माओवादीको एजेण्डा लागू भए पनि समाजवादी क्रान्ति गर्न अझै बाँकी रहेको बताएका हुन् । उनले अबको क्रान्ति निर्णायक हुने उद्घाेग गरे […]