काठमाडौं (नेस) । विवादमा परेको मिलेनियम च्यालेन्ज कर्पोरेसन लागु गराउन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले आज बुधबारबाट नेपाल भ्रमण गर्ने भएका छन् । नेपालसँग भएको सम्झौता अनुमोदनका लागि फतिमा सुमार नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरेर फर्किएको केही समयपछि नै अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश मन्त्री डोनल्ड लुले नेपाल भ्रमण […]