प्रदीप खड्कालाई लिएर फिल्म ‘कामिनो’ बन्ने, ब्राजिल र मेक्सिकोमा छायांकन हुने

काठमाडौं । दीपक वलीले निर्देशन गर्ने फिल्म ‘कामिनो’मा प्रदीप खड्का अनुबन्धित भएका छन् । प्रदीपको नाम उल्लेख भएको टिजर पोस्टर निर्माताले नेपाली र अंग्रेजी भाषामा सार्वजनिक गरेका छन् । नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा बन्ने फिल्मलाई एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने भएको हो । स्पेनिस भाषामा कामिनोको अर्थ बाटो हो । महेश दवाडीको लेखन […]