काठमाडौं । बलात्कार आरोपित कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले ५ करोडको योजना दिन नसकदा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले दुई वर्षको अवधिमा पीडित भनिएकी महिलाका पतिले विभिन्न ठाउँबाट आफ्नो नाम बेचेर ४२ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन् । ‘मन्त्रीमाथि बलात्कार आरोप’ शीर्षकमा समाचार […]