जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको भोलिपल्ट भेटियो शरीरका अन्य अंग, के एकै शवका हुन् ती?

काठमाडौं : धरान उपमहानगरपालिका दुई ठाउँमा मानिसको शरीरको अंग भेटिएको छ। बुधवार जेब्रा झोलामा हालेर फ्याँलिएको अवस्थामा मानिसको खुट्टा र टाउको भेटिएको थियो। आज उक्त स्थानभन्दा केही पर अर्को झोलामा शरीरको भाग भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकरी दिएको छ। अहिलेसम्म शवको पहिचान हुन सकेको छैन। हत्या गरेर फ्याँलिएको अवस्थामा शव भेटिएको…