चितवनमा हात्तीको आक्रमणबाट ७८ बर्षीया वृद्धाको मृत्यु

शनिबार राति साढे ८ बजेको समयमा घरमा आगो ताप्ने क्रममा हात्ती आएर आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।...