इथियोपिया–सोमालिल्यान्डबीचको सम्झौताले पहिल्यैदेखि अशान्त यस क्षेत्रमा नयाँ तनाव सुरु भएको छ
साेमालियाले आफ्नो स्वशासित भूमि सोमालिल्यान्डलाई राजनीतिक पहिचान दिने गरी इथियोपियाले बन्दरगाह निर्माण गर्न गरेको सम्झौता रोक्न युद्धमा जानसमेत तयार रहेको...