काठमाडौं : करिब एक वर्षको कठिन संघर्षपछि विश्व नै कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानमा होमिएको छ। रसियाले सबैभन्दा पहिले कोरोनाविरुद्धको खोप परीक्षण गरेयता बेलायत, अमेरिका र चीन पनि यही अभियानमा छन्। यही क्रममा फाइजर कम्पनीको खोपलाई बेलायत र बहराइनसहितका देशले प्रयोग अनुमति नै दिइसकेका…